प्रयोगशाला Prayogshala
HISTORY

प्रयोगशाला Prayogshala

by SUDHEER SHARMA

DETAILED SUMMARY / BACK COVER

आधुनिक नेपालको जन्म भएयता झन्डै अढाई सय वर्षको इतिहासमा दशक लामो माओवादी विद्रोह सबभन्दा ठूलो आन्तरिक चुनौतीका रूपमा देखा परेको थियो । निश्चय पनि त्यो विद्रोह दिल्ली वा दरबारमा जन्मेको...

ARCHIVAL RECORDS & TECHNICAL DETAILS

TITLE (NAME) प्रयोगशाला PRAYOGSHALA
CATEGORY History, कथासङ्ग्रह
REGULAR PRICE (₨) ₨598
PUBLISHERFinePrint
FORMAT CHOICE PHYSICAL

10 in stock

आधुनिक नेपालको जन्म भएयता झन्डै अढाई सय वर्षको इतिहासमा दशक लामो माओवादी विद्रोह सबभन्दा ठूलो आन्तरिक चुनौतीका रूपमा देखा परेको थियो । निश्चय पनि त्यो विद्रोह दिल्ली वा दरबारमा जन्मेको थिएन, हाम्रै पहाडी कान्ला-कन्दराबाट उब्जेको थियो । तर, त्यसको तीव्र फैलावटमा ती दुई शक्तिकेन्द्रको निर्णायक भूमिका रह्यो । तीमध्ये दरबारले पराजित भएर आफ्नो अस्तित्व नै नामेट पार्र्यो भने माओवादी आफैलाई बदलेर शान्तिपूर्ण मूलधारमा फर्क्यो । बाँकी रह्यो दिल्ली, जसको नेपालनीतिको अभीष्ट अझै पहेलीकै रूपमा छ । यो पुस्तकमा नेपालका माओवादीलाई केन्द्रमा राखेर तत्कालीन राजतन्त्र र भारतीय संस्थापनसँग उनीहरूको त्यही उतार-चढावपूर्ण सम्बन्ध केलाउन खोजिएको छ । यस अर्थमा, प्रयोगशाला नेपाली सङ्क्रमणमा दिल्ली, दरबार र माओवादीको भूमिकाको लेखाजोखा हो ।

Reviews

There are no reviews yet.

Be the first to review “प्रयोगशाला Prayogshala”

Your email address will not be published. Required fields are marked *