पछिल्लो बाहिरी पृष्ठबाट साहित्यका सबै विधामा दक्ष सरूभक्त नेपाली विज्ञान कथा विधाका नक्षत्र हुन् । उनले विभिन्न कालखण्डमा लेखेका ४० ओटा विज्ञान कथा पदार्थहरूको गीतमा सङ्गृहीत छन् । यी कथाले पाठकलाई अनौठो संसारमा पुऱ्याउँछन्, कल्पनाबाहिरको दुनियामा सयर गराउँछन् । व्याप्त सामाजिक यथार्थवादी लेखनभन्दा फरक, प्रयोगवादी र भविष्यवादी लेखन-पढ्न चाहनेहरूलाई सङ्गृहीत कथाले उत्साहित बनाउनेछन् ।
पदार्थहरूको गीत Padharthaha Haruko Geet
DETAILED SUMMARY / BACK COVER
ARCHIVAL RECORDS & TECHNICAL DETAILS
10 in stock
Reviews
There are no reviews yet.