नेपाल - भोट विवाद Nepal - Bhot Biwad
HISTORY

नेपाल - भोट विवाद Nepal - Bhot Biwad

DETAILED SUMMARY / BACK COVER

पछिल्लो बाहिरी पृष्ठबाट भोटसँग नेपालको सम्बन्ध इसाको सातौं शताब्दीदेखिको हो । मल्लकालमा त भोटमा नेपाली मुद्रा नै प्रचलनमा थियो ।  भोटको । व्यापार नेपालीमा निर्भर थियो । विसं १९३९-४१ को...

ARCHIVAL RECORDS & TECHNICAL DETAILS

TITLE (NAME) नेपाल - भोट विवाद NEPAL - BHOT BIWAD
AUTHOR
CATEGORY History, Medieval History, Modern History, Non-fiction
REGULAR PRICE (₨) ₨548
PUBLISHERFinePrint
FORMAT CHOICE PHYSICAL

10 in stock

पछिल्लो बाहिरी पृष्ठबाट भोटसँग नेपालको सम्बन्ध इसाको सातौं शताब्दीदेखिको हो । मल्लकालमा त भोटमा नेपाली मुद्रा नै प्रचलनमा थियो ।  भोटको । व्यापार नेपालीमा निर्भर थियो । विसं १९३९-४१ को नेपाल-भोट विवादपछि भोटका शासकहरू नेपालीहरूका सर्त मान्न मन्जुर भए । तर त्यससँगै परापूर्वकालदेखि एकछत्र रूपमा कायम आफ्नो व्यापार नेपालले सधैंका लागि गुमाउनुपर्यो ।  आखिर विवादको चुरो के थियो ? नेपालले केकस्ता सर्त राखेको थियो ? यस पुस्तकले यावत् जानकारीहरू मात्र होइन, कूटनीतिक महत्त्व राख्ने थुप्रै कुरा पस्किएको छ ।

Reviews

There are no reviews yet.

Be the first to review “नेपाल – भोट विवाद Nepal – Bhot Biwad”

Your email address will not be published. Required fields are marked *