नेपालको इतिहासमा जङ्गबहादुर Nepalko Itihasma Junga Bahadur
HISTORY

नेपालको इतिहासमा जङ्गबहादुर Nepalko Itihasma Junga Bahadur

by TRIRATNA MANANDHAR

DETAILED SUMMARY / BACK COVER

पछिल्लो बाहिरी पृष्ठबाट जङ्गबहादुरका बारेमा बृहत् र आधिकारिक जानकारी दिने पुस्तक हो, नेपालको इतिहासमा जङ्गबहादुर । यसमा काठमाडौंस्थित परराष्ट्र मन्त्रालय र नयाँ दिल्लीस्थित भारतीय राष्ट्रिय अभिलेखालयमा रहेका जङ्गबहादुरका पालाका अप्रकाशित...

ARCHIVAL RECORDS & TECHNICAL DETAILS

TITLE (NAME) नेपालको इतिहासमा जङ्गबहादुर NEPALKO ITIHASMA JUNGA BAHADUR
CATEGORY History, Medieval History, Modern History, कथासङ्ग्रह
REGULAR PRICE (₨) ₨448
PUBLISHERFinePrint
FORMAT CHOICE PHYSICAL

10 in stock

पछिल्लो बाहिरी पृष्ठबाट जङ्गबहादुरका बारेमा बृहत् र आधिकारिक जानकारी दिने पुस्तक हो, नेपालको इतिहासमा जङ्गबहादुर । यसमा काठमाडौंस्थित परराष्ट्र मन्त्रालय र नयाँ दिल्लीस्थित भारतीय राष्ट्रिय अभिलेखालयमा रहेका जङ्गबहादुरका पालाका अप्रकाशित मौलिक स्रोत सामग्रीहरूको अध्ययनपछि लेखिएका विभिन्न शीर्षकका १४ वटा लेख सङ्गृहीत छन् ।  यो कृति इतिहासका अध्येताहरूका लागि बहुमूल्य दस्तावेज हो । जङ्गबहादुरबारे लेखिएको यति तथ्यपूर्ण र आधिकारिक पुस्तक सायदै अर्को छ ।

Reviews

There are no reviews yet.

Be the first to review “नेपालको इतिहासमा जङ्गबहादुर Nepalko Itihasma Junga Bahadur”

Your email address will not be published. Required fields are marked *