देशदेशावर Desh Desawar
MEMOIR

देशदेशावर Desh Desawar

by JIBA LAMICHHANE

DETAILED SUMMARY / BACK COVER

पछिल्लो बाहिरी पृष्ठबाट अक्षरका माध्यमबाट संसार घुमाउने पुस्तक हो- देश देशावर, जसले संसार घुमाउँदै इतिहास सम्झाउँछ र भूगोलको दृश्यचित्र कोरिदिन्छ ।  आइसल्यान्डको सुन्दर भूगोल होस् या बर्मुडा ट्रयाङ्गलको तिलस्मी संसार,...

ARCHIVAL RECORDS & TECHNICAL DETAILS

TITLE (NAME) देशदेशावर DESH DESAWAR
CATEGORY Memoir, Travel
REGULAR PRICE (₨) ₨425
PUBLISHERFinePrint
FORMAT CHOICE PHYSICAL

10 in stock

पछिल्लो बाहिरी पृष्ठबाट अक्षरका माध्यमबाट संसार घुमाउने पुस्तक हो- देश देशावर, जसले संसार घुमाउँदै इतिहास सम्झाउँछ र भूगोलको दृश्यचित्र कोरिदिन्छ ।  आइसल्यान्डको सुन्दर भूगोल होस् या बर्मुडा ट्रयाङ्गलको तिलस्मी संसार, पुस्तकमा वर्णित दृश्यपरिदृश्यले पाठकलाई ब्याकप्याक लिएर ती ठाउँको भ्रमणमा जाऊँजाऊँ बनाउँछन् । सँगै जातीय युद्धको विभीषिकाबाट गुज्रिएको रुवान्डा र राष्ट्रवादको फेरो समातेर तानाशाही टिकाएको इदी अमिनको युगान्डाले आफ्नो बिद्रुप इतिहासबाट माथि उठेर जसरी विकासको बाटो हिँडे, नेपालले पनि समृद्धिको बाटो समात्न सक्छ है भन्ने आशा पनि देखाउँछ ।  पुस्तकमा लेखकले कहिले विभिन्न देशका विशिष्टतासँग आफ्नो देशको स्थिति तुलना गर्छन् त कहिले हामीले पनि यस्तै गर्न पाए भनेर सपना देख्छन् । विश्वका अनेक भाषा, परम्परा, संस्कृति र दृश्यको स्वाद चखाउँदै तीसँग जोडिएका अनुभूतिलाई पनि सूक्ष्म रूपले अभिव्यजित गर्छन् ।

Reviews

There are no reviews yet.

Be the first to review “देशदेशावर Desh Desawar”

Your email address will not be published. Required fields are marked *