डन्ट टच मी ओ कविताहरू Don't Touch Me Oh Kabitaharu
NEPALI POETRY

डन्ट टच मी ओ कविताहरू Don't Touch Me Oh Kabitaharu

DETAILED SUMMARY / BACK COVER

"अढाइ दशकअघि उनी धरानका सडकमा निस्फिक्री हिँड्ने युवायुवतीमाझ एलेन गिन्सबर्गको शक्ति र मर्लिन मुनरोको सौन्दर्य खोज्थे । अहिले उनी सुदूरबाट कुनै समय राजधानी आइपुगेको सगुने जुम्लीको श्रममा सौन्दर्य देख्छन् ।...

ARCHIVAL RECORDS & TECHNICAL DETAILS

TITLE (NAME) डन्ट टच मी ओ कविताहरू DON'T TOUCH ME OH KABITAHARU
AUTHOR
CATEGORY Nepali Poetry, Poetry, कथासङ्ग्रह
REGULAR PRICE (₨) ₨199
PUBLISHERFinePrint
FORMAT CHOICE PHYSICAL

10 in stock

“अढाइ दशकअघि उनी धरानका सडकमा निस्फिक्री हिँड्ने युवायुवतीमाझ एलेन गिन्सबर्गको शक्ति र मर्लिन मुनरोको सौन्दर्य खोज्थे । अहिले उनी सुदूरबाट कुनै समय राजधानी आइपुगेको सगुने जुम्लीको श्रममा सौन्दर्य देख्छन् । सिंहदरबार हेर्दै कुरूस चलाउने सगुने जुम्ली र सिंहदरबारभित्र फाइल पल्टाउँदै कविता लेख्ने चन्द्र दुवैको ‘दुसरा इलिम’ ले नै साँचो अर्थमा राष्ट्र बलियो हुने हो । पछिल्लो समयमा उनले सीमान्तकृत वर्ग, समुदाय, क्षेत्र र जातिका कमजोर आवाजलाई काव्यको शक्ति दिएका छन् । हिजो जीवनको अव्यवस्थाविरूद्ध एक्लै कुर्लने चन्द्र आज समाजका अन्तरद्वन्द्वभित्र छिरेर अरुलाई तिनकै भाषामा कुर्लन उक्साउँदै छन् ।” – श्रवण मुकारूङ, (कान्तिपुर दैनिक)

Reviews

There are no reviews yet.

Be the first to review “डन्ट टच मी ओ कविताहरू Don’t Touch Me Oh Kabitaharu”

Your email address will not be published. Required fields are marked *