Placeholder
FICTION

गुलाबी उमेर Gulabi Umer

DETAILED SUMMARY / BACK COVER

आँधिलाई झै सम्हाल्न गाहो। तर सम्हालिसकेपछिको बहार जस्तै सुवासिलो लाग्ने उमेर यही हो। पहाडलाई झै अँगाल्न गाहो। तर अँगालिसकेपछिको प्रेम जस्तै मिठो लाग्ने उमेर पनि यही हो। बादलझै उडेका सपना लाई कपास सुँघिएर धागो बनाउने अनि बारम्बार बुन्ने र उधार्ने उमेर पनि यही हो। आफ्नै तन र मनलाई आफैले छुँदासम्मत आफुलाई मन पर्‍यो मानिसले छोइझै आनन्द लाग्ने उमेर पनि यही हो। असम्भव जस्तै लाग्ने कल्पना; महामानवको जस्तै लाग्ने सम्भावना; मस्तिष्कभित्र स्वर्गीय सपना देख्ने जाँगरको सागर भएको उमेर पनि यही हो। जीवनको यात्रा शिखरको पनि हुन सक्छ; शूलको पनि। यी दुबै गन्तव्यमा पुण्याजन साँचतको शिलान्यास गर्ने उमेर पनि यही हो — गुलाबी उमेर।

ARCHIVAL RECORDS & TECHNICAL DETAILS

TITLE (NAME) गुलाबी उमेर GULABI UMER
AUTHOR
CATEGORY Fiction
REGULAR PRICE (₨) ₨648
PUBLISHERFinePrint
FORMAT CHOICE PHYSICAL

10 in stock

गुलाबी उमेर

Reviews

There are no reviews yet.

Be the first to review “गुलाबी उमेर Gulabi Umer”

Your email address will not be published. Required fields are marked *