कोरियाना - कफी गफ Koreana - Coffee Guff
ESSAY

कोरियाना - कफी गफ Koreana - Coffee Guff

by NARAYAN WAGLE

DETAILED SUMMARY / BACK COVER

A creative non-fiction by Narayan Wagle, set on Korea. नारायण वाग्ले पेसाले पत्रकार हुन् । उनका लागि साहित्य व्यसन । ‘पल्पसा क्याफे’ का लागि मदन पुरस्कार पाए । दोस्रो उपन्यास ‘मयुर टाइम्स’ लेखे । उनलाइ पाठकमाझ बढि चिनाउने ‘कफी गफ’ शैलीमा लेखिएको यो उनको पहिलो पुस्तकाकार कृति हो । यात्रा, प्रेम, कफिघर, सम्झना, राजनिती र समाज उनका प्रिय पैदल खुराक हुन् । यो गैरआख्यान दक्षिण कोरियाको एउटा अन्तराष्ट्रिय सिर्जनशील लेखन कार्यशालाको अनुभवमा आधारित छ ।

ARCHIVAL RECORDS & TECHNICAL DETAILS

TITLE (NAME) कोरियाना - कफी गफ KOREANA - COFFEE GUFF
CATEGORY Essay, Nepali Literature, Non-fiction
REGULAR PRICE (₨) ₨495
PUBLISHERNepalaya
FORMAT CHOICE PHYSICAL
TAGS (COMMA SEPARATED) NEPALAYA

A creative non-fiction by Narayan Wagle, set on Korea.नारायण वाग्ले पेसाले पत्रकार हुन् । उनका लागि साहित्य व्यसन । ‘पल्पसा क्याफे’ का लागि मदन पसरस्कार पाए । दोस्रो उपन्यास ‘मयुर टाइम्स’ लेखे । उनलाइ पाठकमाझ बढि चिनाउने ‘कफी गफ’ शैलीमा लेखिएको यो उनको पहिलो पुस्तकाकार कृति हो । यात्रा, प्रेम, कफिघर, सम्झना, राजनिती र समाज उनका प्रिय पैदल खुराक हुन् । यो गैरआख्यान दक्षिण कोरियाको एउटा अन्तराष्ट्रिय सिर्जनशील लेखन कार्यशालाको अनुभवमा आधारित छ ।

Reviews

There are no reviews yet.

Be the first to review “कोरियाना – कफी गफ Koreana – Coffee Guff”

Your email address will not be published. Required fields are marked *