उलार Ular
NOVEL

उलार Ular

by NAYAN RAJ PANDEY

DETAILED SUMMARY / BACK COVER

"मधेशमा गाडामा पछाडितिर मात्र बोझ एकत्रित भएर सन्तुलन नमिल्ने, प्रकृयालाई स्थानीय भाषामा उलार भन्ने गरिन्छ । उलार २०५३ सालमा पहिलोपल्ट तन्नेरी द्धैमासिक पत्रिकामा र २०५५ सालमा पुस्तकाकार रूपमा तन्नेरी प्रकाशनबाट...

ARCHIVAL RECORDS & TECHNICAL DETAILS

TITLE (NAME) उलार ULAR
CATEGORY Novel
REGULAR PRICE (₨) ₨298
PUBLISHERFinePrint
FORMAT CHOICE PHYSICAL

10 in stock

“मधेशमा गाडामा पछाडितिर मात्र बोझ एकत्रित भएर सन्तुलन नमिल्ने, प्रकृयालाई स्थानीय भाषामा उलार भन्ने गरिन्छ । उलार २०५३ सालमा पहिलोपल्ट तन्नेरी द्धैमासिक पत्रिकामा र २०५५ सालमा पुस्तकाकार रूपमा तन्नेरी प्रकाशनबाट प्रकाशित चर्चित नेपाली उपन्यास हो । यसमा एउटा निम्नवर्गीय मजदुर टाँगाचालकको घोडाको मृत्युपछिको वियोगान्त कथा चित्रण गरिएको छ। यस उपन्यासले जनताको सङ्घर्षपूर्ण जीवनको कथा मात्र भनेको छैन, यसले सीमान्त तहका जनतामा जीवित मानवीय संवेदनालाई सर्वाधिक उचाइ र महत्त्व दिएको छ । आञ्चलिक र प्रचलित अङ्ग्रेजी शब्दलाई समेत स्वाभाविक ढङ्गले मिसाउँदै लेखिएको यस उपन्यासले जनआन्दोलन २०४६ पछिको राजनीतिक कुरुपता रामरी उदाङ्गो पारिदिएको छ । ‘उलार’को भाषा विशेष मीठो छ । पात्रहरू नेपालगञ्जको स्थानीय भाषा बोल्छन् तर पाठक प्रायः नेपाली मात्र बुझ्छन् भन्ने समस्यालाई लेखक पाण्डेले सहजसँग समाधान गरेका छन् – यी दुई भाषा र सामान्यतया प्रचलित अंग्रेजी शब्दहरूलाई स्वभाविक ढंगले मिसाएर । त्यसैले पात्रहरूका अभिव्यक्तीलाई क्लिष्ट ‘साहित्यिक भाषाले कतै ढाक्न पाएको छैन । र प्रेमललवाको दुनियाँ, उसका भित्री चिन्तन र बाहिरी यथार्थहरू सजीवसँग चित्रण गरिएका छन् ।” – मन्जुश्री थापा

Reviews

There are no reviews yet.

Be the first to review “उलार Ular”

Your email address will not be published. Required fields are marked *