अर्न्तदृष्टि Antardrishti
BIOGRAPHY

अर्न्तदृष्टि Antardrishti

by KAMAL LAMICHHANE

DETAILED SUMMARY / BACK COVER

यस पुस्तकमा घर, परिवेश, समाज, १५ वर्षभन्दा बढिको जापान बसाईंका उकालै उकालो, दुख, खुसी, भोगाई, अनुभव र अनुभूती समेटिएको छ । नेपालीहरुकै गौरव लामिछानेको जीवनका आरोहअवरोह समेटिएको संस्मरणात्मक एवम् प्रेरणादायी पुस्तक अन्तर्दृष्टिमा उनले...

ARCHIVAL RECORDS & TECHNICAL DETAILS

TITLE (NAME) अर्न्तदृष्टि ANTARDRISHTI
CATEGORY Biography, कथासङ्ग्रह
REGULAR PRICE (₨) ₨498
PUBLISHERFinePrint
FORMAT CHOICE PHYSICAL

10 in stock

यस पुस्तकमा घर, परिवेश, समाज, १५ वर्षभन्दा बढिको जापान बसाईंका उकालै उकालो, दुख, खुसी, भोगाई, अनुभव र अनुभूती समेटिएको छ । नेपालीहरुकै गौरव लामिछानेको जीवनका आरोहअवरोह समेटिएको संस्मरणात्मक एवम् प्रेरणादायी पुस्तक अन्तर्दृष्टिमा उनले जीवनमा आफू हुनुको अर्थ, आत्मसम्मान, सङ्घर्ष, सफलता, अनुभव उतारेका मात्रै छैनन्, देश विकासको सोच र दृष्टिकोणलाई समेत उजागर गरेका छन् । चितवनको जुटपानीमा सामान्य परिवारमा जन्मिएका लामिछानेले टोक्यो र चुकुबा हुँदै विश्वप्रसिद्ध हार्भर्ड विश्वविद्यालयसम्मको यात्रा कसरी तय गरे ? पुस्तकले यी विषयलाई पनि उजिल्याएको छ ।

 

Reviews

There are no reviews yet.

Be the first to review “अर्न्तदृष्टि Antardrishti”

Your email address will not be published. Required fields are marked *