यस्तो होस् जीवनशैली Yesto Hos Jiwanshaili
BOOKS

यस्तो होस् जीवनशैली Yesto Hos Jiwanshaili

by DR. RAJU ADHIKARI

DETAILED SUMMARY / BACK COVER

सृष्टि र प्रकृतिमा जेजति सिर्जना छन्, ती सबै मानवीय सुखशान्तिका निम्ति हुन् । सबै आविष्कार, सबै विज्ञान, सबै ग्रन्थ र सबै निर्माण मान्छेकै सुख र समृद्धिका लागि हुन् । मानिसले...

ARCHIVAL RECORDS & TECHNICAL DETAILS

TITLE (NAME) यस्तो होस् जीवनशैली YESTO HOS JIWANSHAILI
CATEGORY Books, Non-fiction
REGULAR PRICE (₨) ₨495
PUBLISHERFinePrint
FORMAT CHOICE PHYSICAL
TAGS (COMMA SEPARATED) Non-fiction

100 in stock

सृष्टि र प्रकृतिमा जेजति सिर्जना छन्, ती सबै मानवीय सुखशान्तिका निम्ति हुन् । सबै आविष्कार, सबै विज्ञान, सबै ग्रन्थ र सबै निर्माण मान्छेकै सुख र समृद्धिका लागि हुन् । मानिसले आफ्नो जीवनमा जेजति मिहिनेत, पुरूषार्थ, प्रयत्न एवम् सङ्घर्ष गर्छ— ती सबैको अन्तिम उद्देश्य सत्–चित्–आनन्द नै हो । यो तब मात्र प्राप्त हुन्छ, जब हाम्रो जीवनशैली सुव्यवस्थित, लयबद्ध, प्राकृतिक, स्वस्थ एवम् सौन्दर्यमय हुुन्छ । यस्तो जीवनदायिनी कलातर्फ उन्मुख गराउन सघाउने पुस्तक हो, यस्तो होस् जीवनशैली ।

Reviews

There are no reviews yet.

Be the first to review “यस्तो होस् जीवनशैली Yesto Hos Jiwanshaili”

Your email address will not be published. Required fields are marked *