दिव्योपदेश Divyopadesh
HISTORY

दिव्योपदेश Divyopadesh

by BABURAM ACHARYA

DETAILED SUMMARY / BACK COVER

साम, दाम, दण्ड र भेदको नीति लिएर ससाना राज्यलाई एकीकरण गरी नेपाललाई शक्तिशाली एवम् स्वतन्त्र राष्ट्रका रुपमा स्थापित गराउने बुढा-महाराजा पृथ्वीनारायण शाहले आफ्नो जीवनको उत्तराद्र्धतिर आफ्ना भाइभारदारलाई अर्ती, उपदेश दिएका...

ARCHIVAL RECORDS & TECHNICAL DETAILS

TITLE (NAME) दिव्योपदेश DIVYOPADESH
CATEGORY History
REGULAR PRICE (₨) ₨390
PUBLISHERFinePrint
FORMAT CHOICE PHYSICAL

10 in stock

साम, दाम, दण्ड र भेदको नीति लिएर ससाना राज्यलाई एकीकरण गरी नेपाललाई शक्तिशाली एवम् स्वतन्त्र राष्ट्रका रुपमा स्थापित गराउने बुढा-महाराजा पृथ्वीनारायण शाहले आफ्नो जीवनको उत्तराद्र्धतिर आफ्ना भाइभारदारलाई अर्ती, उपदेश दिएका थिए । तिनै महङ्खवपूर्ण उपदेशहरुको सङ्ग्रह हो— दिव्य उपदेश । त्यसैको मूल रुप यहाँ प्रस्तुत गरिएको छ । त्यसमा कण्डिका तथा अनुच्छेद छुट्याइएको थिएन । तर यहाँ तिनलाई आवश्यकताअनुसार छुट्याइएको छ । पढ्न सजिलो होस् भनेर प्रत्येक पृष्ठको पुछारमा दिव्य उपदेशलाई प्रचलित नेपाली भाषामा रुपान्तरणसमेत गरिएको छ । साथै दिव्य उपदेशको मूल संस्करणमा परेका तर अहिले प्रचलनमा नरहेका शब्दलाई टिप्पणी एवम् परिशिष्ट खण्डमा अथ्र्याइएको छ ।

Reviews

There are no reviews yet.

Be the first to review “दिव्योपदेश Divyopadesh”

Your email address will not be published. Required fields are marked *