जिजीविषा Jijiwisha
MEMOIR

जिजीविषा Jijiwisha

by MANISHA KOIRALA

DETAILED SUMMARY / BACK COVER

मनिषा कोइरालाको शक्तिशाली, हृदयस्पर्शी एवं निजात्मक सङ्घर्षको कथा हो, जिजीविशा। अमेरिकामा गरिएको उपचारपछि घर फर्किएर उनले आफ्नो जीवनमा कसरी फेरि ऊर्जा भर्न र थुप्रै डर एवं सङ्घर्षका पहाड छिचोलेर उनी कसरी विजयी बनिन् भन्ने विषयलाई पुस्तकमा मुलकित किसिमले प्रस्तुत गरिएको छ। आफू क्यान्सरमुक्त भएको छ वर्ष पूरा गरेसँगै उनले आशङ्का, निराशा र अनिश्चितताबाट निर्देशित आफ्नै पीडादायी कथा र त्यस क्रममा महत्वपूर्ण सिकाइलाई यहाँ मार्मिक रूपमा समेटेकी छन्। पुस्तकमा उनले हामीलाई क्यान्सर लागेकोपछिको अवस्थाबाट कसरी अघि बढ्ने र यसको डरबाट नतर्सी कसरी विजयी बन्ने भन्ने मात्र सिकाएकी छैनन्, मानिसलाई एउटा पूर्ण मानव बन्ने प्रेरणा पनि दिएकी छन्।

ARCHIVAL RECORDS & TECHNICAL DETAILS

TITLE (NAME) जिजीविषा JIJIWISHA
CATEGORY Memoir, Non-fiction
REGULAR PRICE (₨) ₨499
PUBLISHERFinePrint
FORMAT CHOICE PHYSICAL

10 in stock

पुस्तकमा मनीषा कोइरालाले आफू क्यान्सरमुक्त भएको छ वर्ष पूरा गरेसँगै उनले आशङ्का, निराशा र अनिश्चितताद्वारा निर्देशित आफ्नो पीडादायी कथा र त्यस क्रमका महत्त्वपूर्ण सिकाइलाई मार्मिक रूपमा समेटेकी छन् । पछिल्लो बाहिरी पृष्ठबाट पाठेघरको क्यान्सरविरुद्ध मनीषा कोइरालाको शक्तिशाली, हृदयस्पर्शी एवम् निजात्मक सङ्घर्षको कथा हो, जिजीविषा । अमेरिकामा गरेको उपचारपछि घर फर्किएर उनले आफ्नो जीवनमा कसरी फेरि ऊर्जा भरिन् र थुप्रै डर एवम् सङ्घर्षका पहाड छेडेर उनी कसरी विजयी बनिन् भन्ने विषयलाई पुस्तकमा सुललित किसिमले प्रस्तुत गरिएको छ ।  आफू क्यान्सरमुक्त भएको छ वर्ष पूरा गरेसँगै उनले आशङ्का, निराशा र अनिश्चितताद्वारा निर्देशित आफ्नो पीडादायी कथा र त्यस क्रमका महत्त्वपूर्ण सिकाइलाई यहाँ मार्मिक रूपमा समेटेकी छन् । पुस्तकमा उनले हामीलाई क्यान्सर लागेपछि कसरी अघि बढ्ने र यसको डरबाट नतर्सिई कसरी विजयी बन्ने भन्ने मात्र सिकाएकी छैनन्, मानिसलाई एउटा पूर्ण मानव बन्ने प्रेरणा पनि दिएकी छन् ।

Reviews

There are no reviews yet.

Be the first to review “जिजीविषा Jijiwisha”

Your email address will not be published. Required fields are marked *