छायाँको लस्कर Chhaya ko Laskar
BIOGRAPHY

छायाँको लस्कर Chhaya ko Laskar

by KR KHAMBU

DETAILED SUMMARY / BACK COVER

प्राध्यापक खम्बूको सारा जीवन क्रान्ति र प्रज्ञाको दोसाँधमा बित्यो । एक समयपछि उनी सक्रिय राजनीतिबाट पन्छिए र पूर्णतः प्राज्ञिक क्षेत्रमा समर्पित भए | पोस्ट-डक्टरेटको तयारी गर्दागर्दै उनका दुवै आँखा ज्योतिविहीन बन्न पुगे | प्राध्यापक खम्बूको कथाले सामान्य व्यक्तिको असामान्य साहस र सङ्घर्ष बोल्छ । यसले एउटा राजनीतिक कालखण्डकै सङ्घर्षको प्रतिनिधित्व पनि गर्छ ।

ARCHIVAL RECORDS & TECHNICAL DETAILS

TITLE (NAME) छायाँको लस्कर CHHAYA KO LASKAR
AUTHORKR KHAMBU
CATEGORY Biography, Memoir
REGULAR PRICE (₨) ₨545
PUBLISHERNepalaya
FORMAT CHOICE PHYSICAL
TAGS (COMMA SEPARATED) NEPALAYA

“केही जीवनी वैयक्तिक विवरण मात्रै नभई ऐतिहासिक दस्तावेज पनि हुन्छन् । प्राध्यापक केआर खम्बू जीवशास्त्रअन्तर्गत उभयचर र सरीसृप प्राणीमा विद्यावारिधि गर्ने पहिलो नेपाली मात्र होइनन्, झापा आन्दोलनबाट सुरु भएको कम्युनिष्ट क्रान्तिका स्तम्भ कार्यकर्ता पनि हुन् । उनको यात्रा राजनीतिक अभियन्ता मोहनचन्द्र अधिकारी, सीपी मैनाली, केपी ओली, मदन भण्डारी, माधव नेपालहरूकै किनारबाट अघि बढ्यो । प्राध्यापक खम्बूको सारा जीवन क्रान्ति र प्रज्ञाको दोसाँधमा बित्यो । एक समयपछि उनी सक्रिय राजनीतिबाट पन्छिए र पूर्णतः प्राज्ञिक क्षेत्रमा समर्पित भए | पोस्ट-डक्टरेटको तयारी गर्दागर्दै उनका दुवै आँखा ज्योतिविहीन बन्न पुगे | प्राध्यापक खम्बूको कथाले सामान्य व्यक्तिको असामान्य साहस र सङ्घर्ष बोल्छ । यसले एउटा राजनीतिक कालखण्डकै सङ्घर्षको प्रतिनिधित्व पनि गर्छ ।”

Reviews

There are no reviews yet.

Be the first to review “छायाँको लस्कर Chhaya ko Laskar”

Your email address will not be published. Required fields are marked *