फिरफिरे Phirphire
FICTION

फिरफिरे Phirphire

by BUDDHISAGAR

DETAILED SUMMARY / BACK COVER

युवा लेखक बुद्धिसागरको दोस्रो उपन्यासको नाम हो फिरफिरे हो । यस उपन्यासमा बसन्त र पवन दुई मुख्य पात्रको सेरोफेरोमा रहेको छ भने उनीहरूले बाल्यकालमा उडाउने पातको फिरफिरेको सन्दर्भ यो उपन्यासभरी गरिएको छ...

ARCHIVAL RECORDS & TECHNICAL DETAILS

TITLE (NAME) फिरफिरे PHIRPHIRE
AUTHORBUDDHISAGAR
CATEGORY Fiction, Novel, आख्यान
REGULAR PRICE (₨) ₨798
PUBLISHERFinePrint
FORMAT CHOICE PHYSICAL

10 in stock

युवा लेखक बुद्धिसागरको दोस्रो उपन्यासको नाम हो फिरफिरे हो ।

यस उपन्यासमा बसन्त र पवन दुई मुख्य पात्रको सेरोफेरोमा रहेको छ भने उनीहरूले बाल्यकालमा उडाउने पातको फिरफिरेको सन्दर्भ यो उपन्यासभरी गरिएको छ । यसमा उपस्थित सबै पात्रहरु परिस्थितिरुपी हावाले घुमाइरहेका फिरफिरे जस्ता भएकाले प्रत्येक व्यक्तिलाई फिरफिरेसँग तुलना गरिएको देखिन्छ । शाब्दीक रूपमा भन्नुपर्दा हावाको सहयोगले घुमाइने कागज वा पातको पङ्खा जनाइन्छ ।

Reviews

There are no reviews yet.

Be the first to review “फिरफिरे Phirphire”

Your email address will not be published. Required fields are marked *